
शव उठाउने विषयमा विराटनगरको भेडियारीमा तनाव
विराटनगर । प्रहरीसँग भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका किशोरको शव उठाउने क्रममा विराटनगरको भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ। लागु औषध गाजा बोकेर भाग्ने क्रममा हिजो विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको मृत्यु भएको थियो । प्रहरीका कारण यादवको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले शव उठाउन अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी […]

_AoYMrAl6Yw.png)