
टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार, चितवनमा अत्याधुनिक ३एस सुविधा
चितवन । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालि ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । कम्पनीले अटोवेज पोखरा प्रालि लाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३ एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको […]
