Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 11 Jul

पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रकरणमा उपेन्द्र यादवद्वारा निष्पक्ष छानबिनको माग

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पठाओ चालक गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। काठमाडौँमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो। अध्यक्ष यादवले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई क्षणिक आवेगको रूपमा मात्र नलिन र दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

3 publishers · 3 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गम्भीर दुःख व्यक्त गरेको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्

story3 publishers
Coverage

2 more headlines since

first · 10 Jullatest · 11 Jul
  1. गणेश नेपाली आत्मदाहको घटनालाई क्षणिक आवेगको रूपमा टार्न मिल्दैन : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गणेश नेपालीको आत्मदाहको घटनालाई व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रूपमा टार्न नमिल्ने जनाएको छ। अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि र त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै व्यक्ति, संस्था वा राज्य सङ्घन्धको […]

  2. गणेश नेपालीको आत्मदाहलाई क्षणिक आवेगको रुपमा टार्न मिल्दैन : उपेन्द्र यादव

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको आत्मदाहको घटनालाई क्षणिक आवेगको रुपमा टार्न नमिल्ने बताएका छन्। आत्मदाहपछि उपचारका क्रममा नेपालीको मृत्यु भएपछि जसपा नेपालका अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले घटनाको छानबिन गर्न माग समेत गरेका छन्। ‘यस घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रुपमा टार्न मिल्दैन। यसको वास्तविक कारण, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.