
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको छ।...
चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका योद्धा काजी अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ। नेपाली सेनाको मध्य पृतनाका पृतनापति उपरथी विष्णुकुमार खड्काले उक्त शालिक र नवनिर्मित ऐतिहासिक पार्कको उद्घाटन गर्नुभयो। माडी नगरपालिका र नेपाली सेनाको श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यो शालिक र पार्क निर्माण गरिएको हो।

माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको छ।...
1 more headline since
चितवन- चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका योद्धा काजी अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ। शालिक अनावरणसँगै यहाँ निर्माणाधीन ऐतिहासिक पार्कले पनि पूर्णता पाएको छ। माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक नेपाली सेना मध्य पृतनाका पृतनापति उपरथी विष्णुकुमार खड्काले अनावरण […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…
साउन महिनाको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। श्रद…