Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 11 Jul

सुदूरपश्चिम प्रदेशमा कालाजारका बिरामीको सङ्ख्यामा उल्लेख्य कमी

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही वर्षयता कालाजारका बिरामीको सङ्ख्या निरन्तर घट्दै गएको छ। स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार अस्पतालमा उपचार सेवाको विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता र निःशुल्क औषधिको व्यवस्थाले सङ्क्रमण घटेको हो। कञ्चनपुर लगायतका जिल्लामा सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको प्रभावकारी निगरानीका कारण यो सफलता मिलेको हो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार […]

Coverage

4 more headlines since

first · 11 Jullatest · 11 Jul
  1. उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

    सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ।...

    Nagarik News logoNagarik NewsPrivatehealth5 publishers
  4. सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

    अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, नि:शुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दैगएको हो ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.