क्यानडा पठाइदिने भन्दै अढाई करोड ठगी गरेको आरोपमा एक पक्राउ
क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।
क्यानडा पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाएर २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रामु चौधरी पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरी बस्दै आएका ४६ वर्षीय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठूलो रकम असुल गरेर उनी सम्पर्कविहीन भएका थिए।
क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।
2 more headlines since
काठमाडौँ । क्यानडा पठाउने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-६ का रामु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४६ वर्षीय चौधरी काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ मा बस्दै आएका थिए । उनी आकर्षक तलब र कामको लोभ देखाएर २६ जनाबाट २ करोड ५० लाखContinue reading "क्यानडा पठाउने भन्दै २६ जनाबाट २ करोड ५० लाख ठग्ने व्यक्ति पक्राउ"
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…