
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
कास्की । यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ
श्रीपति कोइराला गुठी पोखराले यस वर्षको 'श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार-२०८३' मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गरेको छ। सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका नागरिकहरूको उद्धार तथा पुनर्स्थापनामा पुर्याएको योगदानको कदर गर्दै आश्रमलाई यो पुरस्कार दिन लागिएको हो। पुरस्कार स्वरूप आश्रमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, समाज सेवा पदक र सम्मानपत्र प्राप्त गर्नेछ।

कास्की । यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ
3 more headlines since

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ।...
२७ असार, पोखरा । सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी नागरिकको उद्धार, संरक्षण र पुनर्स्थापनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मानव सेवा आश्रम नेपाललाई श्रीपति समाज सेवा पुरस्कार–२०८३ प्रदान गरिने भएको छ । पुरस्कारअन्तर्गत आश्रमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, समाज सेवा पदक र सम्मानपत्र प्राप्त गर्नेछ । श्रीपति कोइराला […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…
साउन महिनाको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। श्रद…