
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
लमजुङ । ऐतिहासिक सम्पदा लमजुङ दरबारको पुनर्निर्माण बजेट नियमित उपलब्ध हुन नसक्दा लम्बिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको पुनर्निर्माण बजेट अभावका कारण तोकिएको समयमा पूरा हुन सकेको छैन। बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित समुद्री

