शिक्षा नियमावली संशोधन अपूरो रहेको शिक्षक महासंघको निष्कर्ष, ऐन ल्याउन सरकारलाई दबाब
काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारले जारी गरेको शिक्षा नियमावली (दशौं संशोधन) ले शिक्षा क्षेत्रका केही व्यवस्थामा सुधार गरे पनि शिक्षक-कर्मचारीका मूलभूत समस्या समाधान गर्न नसकेको बताएको छ। महासंघले संशोधनका केही सकारात्मक पक्ष स्वीकार गरे पनि अधिकांश माग बेवास्ता गरिएको र सरकारले आवश्यक सुधार नगरे नयाँ चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। महासंघले शनिबार […]


