Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Jullast: 6d ago

नेपाली कांग्रेसको ‘जरा अभियान’ बीपी स्मृति दिवसमा समापन हुने

नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर यो अभियान समापन गर्न लागिएको हो। नयाँ वर्षको पहिलो दिनदेखि ७७ वटै जिल्लामा सुरु भएको यस अभियानका केही प्रावधानलाई लिएर पार्टीभित्र विवाद समेत देखिएको थियो।

4 publishers · 5 headlines · developing over 1d 3h
Broke firstRatopati logoRatopati

कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ। यो अभियानमा समेटिएका प्रावधानले कांग्रेसमा विवाद देखिएको थियो भने जसका कारण पार्टी फुटको संघारमा पुगेको नेताहरू

story5 publishers
Coverage

4 more headlines since

first · 12 Jullatest · 6d ago
  1. जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेस साउन ६ गते जरा अभियान समापन भएको घोषणा गरेलगत्तै अर्को अभियानमा पार्टी होमिने भएको छ । ४४औँ बिपी स्मृति दिवसका सन्दर्भमा नीति प्रतिष्ठानले गरेको छलफलमा बोल्दै सभापति गगन थापाले पार्टीले अर्को अभियान थालिन गर्न लागेको जानकारी गराए। उनले भने, ‘६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ […]

  2. जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेस साउन ६ गते जरा अभियान समापन भएको घोषणा गरेलगत्तै अर्को अभियानमा पार्टी होमिने भएको छ। ४४औँ बी.पी. स्मृति दिवसका सन्दर्भमा नीति प्रतिष्ठानले गरेको छलफलमा बोल्दै सभापति गगन थापाले पार्टीले अर्को अभियान थालिन गर्न लागेको जानकारी गराए। उनले भने, ‘६ गते पार्टीको जरा अभियान सम्पन्न भए लगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ […]

  3. कांग्रेसको ‘जरा अभियान’ बीपी स्मृति दिवसमा समापन गरिने

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  4. बीपी स्मृति दिवसमा कांग्रेसको ‘जरा अभियान’ समापन हुने

    २९ असार, काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ । कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू भएको ‘जरा अभियान’ ६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा जारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.