Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Jullast: 13 Jul

दलित समुदायलाई सम्मानजनक थर राख्ने अधिकार सुनिश्चित गर्न सचेतक परियारको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा समता फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय दलित आयोगले सिफारिस गरेका थरहरूलाई मान्यता दिन सरकारसँग माग गरे। प्रचलित थरहरू राजपत्रमा प्रकाशित नहुँदा धेरैले अझै अपमानजनक थर प्रयोग गर्नुपरेको र राज्यका सेवा सुविधाबाट वञ्चित हुनुपरेको उनले बताए।

4 publishers · 4 headlines · developing over 10 hours
Broke firstHimal Press logoHimal Press

दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ : सचेतक परियार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार अभ्यासमा अझै सुनिश्चित नहुनु बिडम्बना भएको बताएका छन्। समता फाउन्डेसनद्वारा आयोजित छलफलमा सचेतक परियारले दलित आयोगले सिफारिस गरेको सूचीलाई मान्यता दिनुपर्ने बताउँदै छुटपुट रहेका थरहरूलाई चरणबद्ध अद्यावधिक गर्नुपर्नेमा जोड दिए। दलित समुदायका थर सूचिकृत हुँदा कतिपय प्रचलितअनुसार सूचीकृत […]

Coverage

3 more headlines since

first · 12 Jullatest · 13 Jul
  1. दलितलाई सम्मानजनक थरको अधिकार सुनिश्चित गर्नुपर्ने

    काठमाडौँ, असार २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार अभ्यासमा अझै सुनिश्चित नहुनु ब...

  2. दलित समुदायलाई सम्मानजनक थर राख्ने अधिकार सुनिश्चित हुनुपर्छ : सचेतक परियार

    उनले दलित समुदायका थर सूचीकृत हुँदा कतिपय प्रचलितअनुसार सूचीकृत हुन छुटेकाले कतिपयले अपमानजनक थर अझै पनि बोकेर हिँड्नुपर्ने बाध्यता रहेको बताए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ : सचेतक परियार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने बताएका छन्।समता फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको छलफलमा उनले राष्ट्रिय दलित आयोगले सिफारिस गरेका थरलाई मान्यता दिई छुटेका थरलाई चरणबद्ध रूपमा अद्यावधिक गर्नुपर्नेमा जोड दिए।उनले प्रचलित थर सूचीमा नपर्दा धेरैले अझै अपमानजनक थर प्रयोग गर्न बाध्य हुनुपरेको तथा राजपत्रमा प्रकाशित नहुँदा राज्यबाट पाउने सेवा–सुविधासमेत प्रभावित भएको

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.