Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Jullast: 6d ago

रोशी खोला क्षेत्रमा वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सोमबार दिउँसो एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी साधन 'होल्ड' गरिएको जनाएको हो। जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार नदीमा बहाव बढ्न सक्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि यातायात बन्द गरिएको छ।

4 publishers · 5 headlines · developing over 19 hours
Broke firstRatopati logoRatopati

वर्षाका कारण सम्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित

story5 publishers
Coverage

4 more headlines since

first · 13 Jullatest · 6d ago
  1. बिपीमा होल्ड भएका सवारी सञ्चालन

    ३० असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको बहाव तथा सडकको अवस्थालाई मध्यनजर गर्दै बीपी राजमार्गमा होल्ड गरिएका सम्पूर्ण सवारी साधनहरू सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएका छन् । सोमबार रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि धुलिखेल, […]

  2. रोशी खोलामा बाढीको जोखिम: बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि बन्द

    काठमाडौं। काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा सोमबार दिउँसोदेखि भइरहेको अविरल वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सुरक्षा सतर्कता

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. रोशीमा वर्षा, बीपी राजमार्ग अवरुद्ध

    काठमाडौँ– काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र […]

  4. बाढी जोखिमका कारण बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’

    २९ असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ। रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिए […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.