Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 1d ago

बागमती प्रदेश सरकारको नेतृत्व लिन नेकपा एमालेको प्रयास तीव्र

बागमती प्रदेश सरकारको नेतृत्व लिन नेकपा एमालेले आफ्नो प्रयासलाई तीव्र बनाएको छ। पूर्वसहमति र सत्ता साझेदारीको सर्तअनुसार साउनदेखि सरकारको नेतृत्व गर्ने रणनीतिमा एमाले रहेको छ। यसैबीच, नेतृत्व परिवर्तनको विषयलाई लिएर एमालेभित्र संसदीय दलको नेता चयनमा समेत विवाद देखिएको छ।

3 publishers · 6 headlines · developing over 2d 23h
Broke firstRatopati logoRatopati

बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै

हेटौँडा । बागमती प्रदेश सरकार परिवर्तनको विषयलाई लिएर नेकपा (एमाले) प्रयासरत छ । सत्ता साझेदारीको दौडमा रहेको एमालेले पूर्वनिर्धारित सर्त र सहमतिका आधारमा सरकारको नेतृत्व दाबी गरिरहेको छ । एमाले आगामी साउनदेखि सरकारको नेतृत्व लिने रणनीतिमा

story6 publishers
Coverage

5 more headlines since

first · 4d agolatest · 1d ago
  1. बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?

    हेटौँडा । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारी टुंगिएसँगै बागमती प्रदेशको राजनीति पनि केही तरंगित बनेको छ । सत्ता समीकरणमा कांग्रेसले नरहने देखिपछि एमालेका मन्त्रीहरू सरकारबाट अलग हुने तयारीमा जुटेका थिए । तर

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. बागमतीमा सरकार बनाउन नेकपा फकाउँदै कांग्रेस र एमाले

    कांग्रेस र एमाले दुवै दलले सरकार गठनका सम्बन्धमा आज बिहीबार नेकपासँग छलफल गरेका छन् ।

  3. नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव

    हेटौँडा । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । नेकपा एमालेले बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग ‘वाम गठबन्धन’ गरेर अगाडि बढ्ने प्रस्ताव अगाडि सारेको छ । एमालेका

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?

    मकवानपुर । यतिबेला बागमती प्रदेश सरकार परिवर्तनको चर्चा बढेको छ । सत्ता घटक नेपाली र कांग्रेस आ–आफू अनुकूल सरकार गठनका लागि तीव्र लबिङमा छन् । विशेषगरी एमाले कुनै पनि अवस्थामा सत्ता नेतृत्व हत्याउने दाउमा छ भने

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. बागमती सरकारको नेतृत्व लिन एमालेको भगीरथ प्रयास

    बागमती प्रदेशमा सत्ता समीकरणको विषय पुनः पेचिलो बन्न थालेको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.