रवि–बालेन संसद्मा पुग्दा नियम उल्लंघन गरेको भन्दै एमालेले माग्यो रुलिङको माग
३० असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ । एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए । ‘प्रतिनिधिसभा नियमावली नियम २० को […]


