Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 6d ago

लगातारको वर्षाका कारण चितवन र गैँडाकोट जलमग्न

सोमबारदेखि परेको लगातारको वर्षाका कारण चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा नारायणी आसपासको क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। वर्षाले भरतपुर र आसपासका क्षेत्रका घरहरू डुबानमा पर्नुका साथै सडकहरू जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

वर्षाका कारण चितवन र गैँडाकोट जलमग्न

सोमबारदेखि आएको वर्षाका कारण चितवन र नवलपरासी (बर्दघाट पूर्व) का विभिन्न ठाउँ डुवानमा परेको छ।

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 14 Jullatest · 6d ago
  1. लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा

    काठमाडौं । लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ । लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू डुवानमा परेको छ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । वर्षाका कारण चितवन भरतपुर आसपासका […] The post लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. लगातारको वर्षाका कारण चितवन जलमग्न

    काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ । लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू डुवानमा परेको छ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । वर्षाका कारण चितवन भरतपुर आसपासका […]

  3. लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा

    चितवन । लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुबानमा परेको छ। वर्षाले चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू समेत डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.