रमेश प्रसाईंको प्रश्न : के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले घरभाडाको वैज्ञानिक मापदण्ड बनाइनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले एउटा सानो कोठाको भाडा १० हजार रुपैयाँ लिने गरिएको उल्लेख गरे । घरधनीको इच्छाले भाडा तोक्दा विद्यार्थीसहित त्यहाँ बस्नेलाई समस्या भएको उनले बताए । सरकारले घरबाहल कर उठाउने तर त्यहाँ बस्नेको बेवास्ता गरेको उनको भनाइ छ […]