Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 6d ago

नागरिकको जीवनभन्दा ठूलो नियम वा सत्ता हुन सक्दैन: सांसद ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। उनले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने भन्दै मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरे। शाहीले सीमा विवाद र नागरिकको उद्धारका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग समेत राखेका छन्।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstGlobal Aawaj logoGlobal Aawaj

नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि

archives5 publishers
Coverage

4 more headlines since

first · 14 Jullatest · 14 Jul
  1. ‘हिजो मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्न थाले’ : सांसद ज्ञानबहादुर शाही

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  2. नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  3. ज्ञानेन्द्र शाहीले भने- मान्छेको जीवनभन्दा नियम ठूलो हुन सक्दैन

    ३० असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन्। संसदमा बोल्दै शाहीले सीमा (सिमाना) सम्बन्धी आफ्नो अडान यथावत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरे। उनले पछिल्ला घटनाक्रम, ट्राफिक व्यवस्थापन, नागरिकमाथिको व्यवहार, उद्धार तथा […]

  4. 'हिजो सिंहदरबारभन्दा मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्दैछन्'

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले हिजो मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्न थालेको भन्दै कटाक्ष गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले नियम कार्यान्वयनका नाममा नागरिकको जीवनको उपेक्षा गर्न नमिल्ने बताए ।उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरूले नै अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्न थालेको टिप्पणी गर्दै मानवीय संवेदनशीलता कमजोर हुँदै गएको आरोप लगाए।शाहीले कुनै व्यक्तिको ज्यान गोली हानेर मात

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.