
नेकपा सांसद युवराज दुलालको चेतावनी- सदन मन्त्रीले सांसदलाई थर्काउन थलो होइन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सदन मन्त्रीले सांसद थर्काउने थलो नभएको बताउदै प्रधानमन्त्री संसदमा आएर
