Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 14 Jul

सांसद रमेश मल्लको अभिव्यक्तिप्रति रास्वपा सांसद ज्वाला संग्रौलाको नियमापत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला (ज्वाला) ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन्। मल्लले काठमाडौँमा सरकार संरक्षित व्यक्तिहरूले मिडिया हाउस र नेताका घर अगाडि गाडी तेर्स्याएर राज्य आतंक मच्चाएको आरोप लगाएका थिए। संग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेकी छन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति

काठमाडौँ । रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन् । मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेर्स्याएर राज्य आतङ्क मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति

story3 publishers
Coverage

2 more headlines since

first · 14 Jullatest · 14 Jul
  1. मिडियाको ढोकामा गाडी तेर्साइएको घटनामा सरकारलाई मुछेको भन्दै रास्वपा सांसदको आपत्ति

    काठमाडौं । विपक्षी दलका सांसदहरूले मिडियाको कार्यालयअघि गाडी तेर्साइएको घटनामा सरकारलाई जोडेपछि रास्वपाकी सांसद ज्वाला संग्रौलाले नियमापत्ति जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सिङ्गो राज्यको अपमान गरेको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘नियम २१ को ङ नियम २१ को घ मा राज्यको नैतिकता र शिष्टाचारको प्रतिकुल हुने गरी उहाँले राज्यले परिचालन गरेको […]

  2. मिडिया हाउस अगाडि गाडी तेर्स्याएर राज्य आतंक मच्चाएको मल्लको अभिव्यक्तिमा रास्वपाको नियमापत्ति

    काठमाडौँ- रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन्। मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेर्स्याएर राज्य आतङ्क मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै सङ्ग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने कि अभिव्यक्ति हटाउनुपर्ने बताइन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.