Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 14 Jul

बुटवलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुनेमा गएराति स्कुटर दुर्घटना हुँदा २१ वर्षीय रिवा श्रेष्ठको मृत्यु भएको छ। होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बीचमा रहेको हाइमास्क लाइटको पोलमा ठोक्किएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

TopicsButwal
4 publishers · 4 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बुटवलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । होराइजोन चोकबाट तिनकुने तर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति १२:१५ बजे पल्टिएको थियो । दुर्घटनामा […]

Coverage

3 more headlines since

first · 14 Jullatest · 14 Jul
  1. बुटवलमा स्कुटर दुर्घटना, एकको मृत्यु

    कपिल ज्ञवालीसिद्धार्थनगर, असार ३० गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुने नजिक सोमबार राति भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथ...

  2. बुटवलको हाइमाष्ट लाइट पोलमा ठोक्किएर महिलाको मृत्यु

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुनेमा रहेको हाइमास्ट लाइटको पोलमा स्कुटर ठक्कर खाँदा महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–९ एकतापथका २९ वर्षीय रिवा श्रेष्ठले चलाएको स्कुटर गयराती सबा १२ बजे लाइटको पोलछेउमा चिफ्लिएर दुर्घटना भएको र उनको उपचारको क्रममा मृत्यु भएको हो । होराइजन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु […]

  3. स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

    बुटवलमा गएराति स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुनेमा भएको स्कुटर दुर्घटनामा सोही वडाका २१ वर्षीय रिवा श्रेष्ठ मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । होराइजोन चोकबाट तीनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित सडकको बीचमा रहेको हाइमास्क लाइटमा ठोक्किएर मृत्यु भएको इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव जानकारी दिए । घाइते श्रेष्ठलाई अस्पताल पुर्या‍इए पनि अस्पतालले मृत

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.