
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात जनाको मृत्यु
गाजा : उत्तरी गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको छ। मृतकमध्ये हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायसँग आबद्ध प्रहरी अधिकारीहरू पनि रहेको स्थानीय स्रोतले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार जबालिया शरणार्थी शिविरको पश्चिमस्थित

