Skip to content
kchakhabarehकेखबर
All topics
PlacecountryQ219060

Palestine

फिलिस्तिन

Territory in the Middle East; the Israel–Palestine conflict and Gaza situation are frequently covered in Nepali media.

0headlines today
2in 7 days
2stories
16publishers
EN + NELast seen 3d ago
Top stories

Multi-publisher coverage mentioning फिलिस्तिन

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. UK announces sanctions on West Bank settlements prompting furious Israeli response

      The UK has announced sanctions on illegal Israeli settlements in the occupied West Bank, accusing Israel's government of turning a blind eye to the "ethnic cleansing" of Palestinians by settlers, BBC reported. Foreign Secretary Ed Miliband said the move marked the "beginning of a new approach" to the Israeli-Palestinian conflict, which "not only calls out injustice and suffering but acts".Israel's Foreign Minister Gideon Saar responded by accusing

    2. UK sanctions Israeli settlements in West Bank, drawing angry response from Israel

      LONDON: The UK has announced sanctions targeting Israeli settlements in the occupied West Bank, accusing the Israeli government of failing to prevent what it described as the “ethnic cleansing” of Palestinians by settlers. Foreign Secretary Ed Miliband said the measures represented the “beginning of a new approach” to the Israeli-Palestinian conflict—one that, he said, would not […]

    3. गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता

      गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
    4. गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

      संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक र बालबालिका मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारमा क्षति पुगिरहेको तथा प्रमुख आपूर्तिको प्रवेश प्रतिबन्धित गरिएको जनाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
    5. गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

      संयुक्त राष्ट्रसङ्घ, भदौ १३ गते । संयुक्त राष्ट्रसङ्घका मानवतावादीले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक, र बालबालिका मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधा...

    6. राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

      जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको क्षेत्रका बासिन्दालाई हटाउने इजरायलको धम्कीलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई क्षेत्रबाट हटाउने धम्की अस्वीकार्य भएको बताइन् । “बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्की अत्यन्त आपत्तिजनक कुरा […]

    7. गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ

      काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    8. गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

      तेल अभिव, भदौ ८ गते । गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् । अ...

    9. गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

      काठमाडाैँ । गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम

      Ratopati logoRatopatiPrivatestory4 publishers
    10. गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

      तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम गर्न गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना बनाएको छ । बोर्डका एक अधिकारीका अनुसार युगान्डाका अधिकारीहरू बुरुन्डीको सैन्य […]

    11. गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
    12. गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ

      गाजापट्टी । इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् । अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको छ । गाजाको ‘येलो लाइन’ नजिक गोली लागेर मारिएका आफ्ना बुबा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    13. गाजामा शव गाड्ने ठाउँकै अभाव, एउटै चिहानमा धेरै शव गाड्दै परिवार

      गाजामा मृत्यु हुनेको सङ्ख्या बढेसँगै शव गाड्ने ठाउँको ठूलो अभाव भएको छ। एकातिर चिहानहरू भरिएका छन् भने अर्कोतिर युद्धका क्रममा ४० भन्दा बढी चिहान नष्ट भएका छन्। जसले गर्दा परिवारहरू विकल्पविहीन बनेका छन्।

    14. GCC, Arab-Islamic nations, Western allies condemn Israel’s E1 settlement plan, warn of threat to two-state solution

      RIYADH: The Gulf Cooperation Council (GCC), a group of Arab and Islamic countries, and a coalition of Western nations, including the European Commission, have strongly condemned Israel’s continued settlement expansion in the occupied West Bank, with particular concern over the proposed “E1” settlement project, warning that it could undermine Palestinian territorial contiguity and prospects for […]

      Nepal News (English) logoNepal News (English)Privateinternational5 publishers
    15. इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

      काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिएका छन् । टर्की सन् २०२३ अक्टोबर ७

      Ratopati logoRatopatiPrivatestory2 publishers
    16. इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी

      टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिएका छन्।टर्की सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको इजरायलको गाजासँगको युद्धको कडा आलोचक बनेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई ‘नरसंहार’ को आरोप लगाउँदै आएका छन् ।मे महिनामा करिब ४३० मानवीय सहायता अभिया

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    17. वेस्ट बैंकमा तीन हजार ४०० घर बनाउने इजरायली योजना : बेलायतसहित सात देशको विरोध

      विशेषगरी इजरायलले ‘इ१’ बस्ती परियोजनाअन्तर्गत एक हजार २०० भन्दा बढी आवासीय एकाइ निर्माणका लागि बोलपत्र खोलेपछि अन्तर्राष्ट्रिय विरोध बढेको हो।...

      Nagarik News logoNagarik NewsPrivateinternational5 publishers
    18. UK, France, Germany, Italy and Canada condemn Israel's West Bank settlement project

      Israel's plans to open up tenders for the construction of some 1,200 settlement homes in a strategically important part of the occupied West Bank have sparked fresh condemnation by major Western powers, BBC reported. In a joint statement, the UK, France, Germany, Italy and Canada called the decision "unacceptable" and urged Israel to "retract the plans immediately".All settlements are illegal under international law and, under international pressure, I

    19. वेस्ट बैंकमा इजरायली बस्ती विस्तार योजनाको पाँच देशद्वारा निन्दा

      लन्डन । इजरायलले कब्जा गरिएको वेस्ट बैंकको रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा करिब १ हजार २०० नयाँ बस्तीका घर निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले योजनाको कडा विरोध गरेका

      Ratopati logoRatopatiPrivatestory5 publishers
    20. Five Nations Condemn Israel's West Bank Settlement Plan

      London. Britain, France, Germany, Italy, and Canada have strongly opposed the plan as Israel prepares to tender for the construction...

    21. इजरायली सेनाद्वारा पाँच वर्षीया बालिकाको हत्या मामिलामा छानबिन सुरु

      तेल अभिभ । पाँच वर्षिया प्यालेष्टिनी बालिका हिन्द रजाबको हत्या भएको दुई वर्षभन्दा बढी समयपछि इजरायली रक्ष बल (आईडीएफ)ले यस मामिलामा छानबिन सुरु गरेको छ । सन् २०२४ को जनवरीमा यो घटना हुँदा आफ्ना सेना सो

      Ratopati logoRatopatiPrivatestory
    22. IDF Launches Criminal Investigation into Hind Rajab Killing

      About. More than two years after the killing of five-year-old Palestinian girl Hind Rajab, the Israeli Defense Forces (IDF) have...

      Ratopati (English) logoRatopati (English)Privatestory
    23. 350 aid workers killed last year: UN

      United Nations, Aug. 20: The number of aid workers killed worldwide in 2025 reached 350, with the most fatalities in Gaz...

    24. गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

      काठमाडौँ । इजरायली सेनाले गाजा युद्धका क्रममा पाँच वर्षीया हिन्द रजाब र १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको मृत्यु भएको घटनाबारे आपराधिक अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ। सेनाले बुधबार गाजामा आफ्ना सैनिकको आचरणसम्बन्धी १५० घटनाको समीक्षा पूरा गरेको

      Ratopati logoRatopatiPrivatestory
    25. Israeli Army to Investigate Deaths of Palestinian Health Workers and Child in Gaza

      Kathmandu. The Israeli army has announced that it will launch a criminal investigation into the deaths of five-year-old Hind Rajab...

      Ratopati (English) logoRatopati (English)Privatestory
    26. 350 Aid Workers Killed Globally in 2025, UN Reports

      Kathmandu. 350 aid workers were killed worldwide in 2025, the United Nations Office for the Coordination of Humanitarian Affairs (OCHA)...

    27. इजरेल अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँका प्यालेस्टिनी परिवारलाई 'घर छाड्न आदेश'

      कुस्रा नगरका मेयरका अनुसार इजरेली सैनिकहरूले स्थानीय बासिन्दाहरूलाई घर छाड्न भनिरहेका छन् र केही घरलाई ब्यारेकका रूपमा प्रयोग गरिरहेका छन्।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali4 publishers
    28. Palestinians told to leave homes in village where Israeli settlers besieged houses

      About a dozen Palestinian households in a village in the occupied West Bank were told to leave their properties during an Israeli military operation to remove Israeli settlers, BBC reported. The settlers had besieged residents in three homes in the area since Sunday, cutting off their power and water supplies. Qusra Mayor, Abdel Azim Wadi, told the BBC that his village had been declared a closed military zone - and Israeli forces were using some of the vacated Palestinian hou

    29. वेस्ट बैंकको गाउँबाट प्यालेस्टिनीहरूलाई घर छाड्न आदेश

      कब्जा गरिएको वेस्ट बैंकस्थित एक गाउँमा इजरायली सेनाको सैन्य कारबाहीका क्रममा करिब एक दर्जन प्यालेस्टिनी परिवारलाई उनीहरूको घर छाड्न आदेश दिइएको छ। इजरायली बसोबासकर्ताले केही दिनदेखि सो क्षेत्रका तीनवटा घरमा बसोबास गर्ने बासिन्दाहरूलाई घेरा हालेर पानी र बिजुलीको आपूर्ति समेत बन्द गरेपछि यो घटना घटेको हो ।गाउँलाई 'बन्द सैन्य क्षेत्र' घोषणा गरिएको छ र इजरायली सेनाले खाली गराइएका केही प्यालेस्टिनी घरहरूलाई ब्यारेकको रूपमा प्रयोग गरिरहेको छ। यद्यपि, इजरायली सेनाले भने यसको उद्देश्य बासिन्दाहर

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    30. Israeli forces order Palestinian families to leave homes during operation against settlers in West Bank

      TEL AVIV: About a dozen Palestinian households in the occupied West Bank village of Qusra were ordered to leave their homes during an Israeli military operation aimed at removing Israeli settlers from the area. According to residents, settlers had surrounded three Palestinian homes since Sunday and cut off electricity and water supplies to the families […]

    31. इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार

      इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरिदिएका छन् । आइतबार आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले विद्रोही समूह हमास ‘वास्तविक’ रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारेका हुन् । ट्रम्पको ‘बोर्ड अफ पीस’ ले गत महिना हमास र गाजाका अन्य सशस्त्र […]

    32. गाजामा ट्रम्पको १५ बुँदे योजना इजरेलले अस्वीकार गरेको नेतन्याहूको भनाइ

      इजरेलले अस्वीकार गरेसँगै ट्रम्पले गत वर्षको सेप्टेम्बरमा अघि सारेको १५ बुँदे गाजा शान्ति योजनामा अर्को धक्का पुग्ने सङ्केत देखिएको छ।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali10 publishers
    33. गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

      जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको १५ बुँदे गाजा शान्ति योजनालाई अस्वीकार गरेका छन्। हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान नेतन्याहूले स्पष्ट पारेका हुन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्ने निर्णय गरेको बताए। “हमास पूर्ण रूपमा निशस्त्रीकरण […]

    34. इजरायली प्रधानमन्त्रीद्वारा गाजाका लागि ट्रम्पको १५ बुँदे योजना अस्वीकार

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only2 publishers
    35. इजरायलद्वारा ट्रम्पको १५ बुँदे योजना अस्वीकार

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    36. नेतान्याहूले अस्वीकार गरे ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना

      इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गाजाका लागि अघि सारिएको १५बुँदे शान्ति योजनालाई औपचारिक रूपमा अस्वीकार गरेका छन् । हमासले वास्तविकरूपमा आफ्ना हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने नेतान्याहूले स्पष्ट पारेका हुन् । गत महिना ट्रम्पको 'बोर्ड अफ पिस' (शान्ति बोर्ड) ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको घोषणा गरेको थियो । यता, हमासले भने इजरायलले सबै प्रकारका आक्रमणहरू अन्त्य गर

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    37. इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार

      इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरिदिएका छन् । आइतबार आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले विद्रोही समूह हमास "वास्तविक" रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारेका हुन् । ट्रम्पको 'बोर्ड अफ पीस' ले गत महिना हमास र गाजाका अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गरे पनि इजरायलल

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    38. ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

      काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरेका छन् । नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहुले ट्रम्पको ‘बोर्ड अफ पिस’ मार्फत अघि सारिएको १५ बुँदे प्रस्ताव इजरायलले स्वीकार नगर्ने बताएका […]

    39. इजरायलले गाजाका लागि अघि सारेको ट्रम्पको १५ बुँदे योजना अस्वीकार गर्ने

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि अघि सारेको १५ बुँदे योजना इजरायलले अस्वीकार गरेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । हमासलाई ‘वास्तविक रूपमा’ निशस्त्र नपारिएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने उनले स्पष्ट पारेका छन् । ट्रम्पको

      Ratopati logoRatopatiPrivatestory10 publishers
    40. गाजाबारे ट्रम्पको १५ बुँदे योजना नेतन्याहुद्वारा अस्वीकार, ‘हमासले हतियार नत्यागेसम्म सेना फिर्ता हुँदैन’

      काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्। आइतबार नेतन्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने अडान दोहोर्‍याएका हुन्। उनले इजरायलले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    41. गाजाबारे ट्रम्पको १५ बुँदे योजना नेतन्याहुले गरे अस्वीकार

      इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् ।

    42. नेतान्याहूले मानेनन् ट्रम्पको १५ बुँदे गाजा सम्झौता

      इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational10 publishers
    43. गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ

      न्युयोर्क, साउन २२ गते । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले गत अक्टोबरमा युद्धविराम लागु भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ ।...

    44. UNICEF documents reported death of nearly 300 children in Gaza since October

      NEW YORK: The United Nations Children’s Fund (UNICEF) has documented the reported deaths of at least 300 children in the Gaza Strip during the 300 days since the ceasefire came into effect last October. UNICEF Regional Director for the Middle East and North Africa, Edouard Beigbeder, stated that the ceasefire, which leaves, on average, one […]

      Nepal News (English) logoNepal News (English)Privateinternational2 publishers
    45. गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ

      काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ। मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    46. UNICEF Reports 300 Children Killed in Gaza Since Truce

      Kathmandu. The United Nations Children's Fund (UNICEF) has reported that at least 300 children have died in the Gaza Strip...

    47. इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

      अधिकृत जेरुसेलम, साउन २१ गते । इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (...

    48. इजरायली कब्जा बलद्वारा ११ जना प्यालेस्टिनी पक्राउ

      इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

    49. नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार

      तेल अभिव, साउन २० गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सैन्य फिर्ताको सम्बन्धमा अघि सारेक...

    50. गाजा : इजरायली आक्रमणमा मारिएका दुई परिवारका ११२ जनाको तीन वर्षपछि सामूहिक अन्त्येष्टि

      मंगलबार भएको यो अन्त्येष्टि युद्ध सुरु भएयता गाजामा आयोजित सबैभन्दा ठूला सामूहिक अन्त्येष्टिमध्ये एक मानिएको छ।...

      Nagarik News logoNagarik NewsPrivateinternational2 publishers