
त्रिविसहितका विश्वविद्यालयहरुमा १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने
काठमाडौँ । विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने भएको छ । शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको व्यवस्थाअनुसार विभिन्न विश्वविद्यालयहरूले छात्रवृत्तिसम्बन्धी



