
एम्बाप्पे पूर्ण रूपमा तयार : स्पेनलाई हराउन यस्तो छ फ्रान्सको ‘मास्टर प्लान’
काठमाडौं। फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले कप्तान किलियन एम्बाप्पे पूर्ण रूपमा फिट रहेको पुष्टि गर्दै विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनविरुद्ध आफ्नो टोली बलमा नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत हुने बताएका छन्। आज मध्यरातमा हुने बहुप्रतीक्षित सेमिफाइनलअघि आयोजित पत्रकार सम्मेलनमा डेसच्याम्प्सले स्पेनलाई बलको नियन्त्रण सुम्पिने कुनै योजना नरहेको स्पष्ट पारे। ‘स्पेनले निकै दबाब सिर्जना गर्न सक्छ, […]




