Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

दशरथ रंगशालाको मैदानमा पलाएको घाँस काट्न सुरु

काठमाडौंस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा पलाएको बाक्लो घाँस काट्ने काम सुरु गरिएको छ। लामो समयदेखि खेलकुद गतिविधि नभएको र वर्षायाममा नियमित मर्मतसम्भार नहुँदा मैदानको अवस्था अस्तव्यस्त बनेको थियो। सञ्चार माध्यमहरूमा रंगशालाको दुरावस्थाबारे समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले सरसफाइ र मर्मतको प्रक्रिया अघि बढाएको हो।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)

काठमाडौँ । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ। वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको

story2 publishers
Coverage

1 more headline since

  1. दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

    काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ। वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो । लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो । केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.