Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नारायणी नदीमा एक वर्षभित्र साढे छ किलोमिटर तटबन्ध निर्माण

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले चालु आर्थिक वर्षमा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरेको छ। सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उच्च जोखिममा रहेका बस्तीहरूलाई नदी कटानबाट जोगाउन यो निर्माण गरिएको हो। यस वर्ष नवलपरासी क्षेत्रमा मात्रै ५.५ किलोमिटर तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. नारायणीमा एक वर्षभित्र साढे छ किलोमिटर तटबन्ध निर्माण

    कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण भएको हो।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

    नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ।कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नदीबाट उच्च जोखिममा रहेका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्ष विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो।“बहुवर्षीय तटबन्ध र

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.