Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सरकारका उपलब्धिबारे जनतालाई जानकारी गराउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका जनपक्षीय काम र उपलब्धिबारे जनतालाई जानकारी गराउने भएको छ। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले कामै गरेन भन्ने भ्रम चिर्न पार्टीका सांसदहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी भइरहेको बताउनुभयो। बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारका धेरै राम्रा कामहरू जनतासम्म पुग्न नसकेको उल्लेख गर्नुभयो।

2 publishers · 2 headlines · developing over 40 min
Broke firstKhabarhub logoKhabarhub

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरू आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् । बुधबार संसद भवन सिंहदरबारमा […]

Coverage

1 more headline since

  1. सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिए। बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.