
धादिङमा सुख्खा पहिरो खस्यो, पृथ्वीराजमार्ग दुवैतर्फ ठप्प
धदिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।...
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै तिग्राङ खानीमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै सडक बन्द गरिएको हो। नेपाल प्रहरीका अनुसार वर्षा र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशका विभिन्न सात महत्वपूर्ण सडक खण्डहरूमा यातायात ठप्प भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै तिग्राङ खानी क्षेत्रमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै यात्रुको सुरक्षाका लागि अर्को आदेश नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो। सडक खुलाउने प्रयास र सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनले समन्वय गरिरहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै तिग्राङ खानीमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै सडक बन्द गरिएको हो। नेपाल प्रहरीका अनुसार वर्षा र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशका विभिन्न सात महत्वपूर्ण सडक खण्डहरूमा यातायात ठप्प भएको छ।

धदिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।...
7 more headlines since
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग आज बिहान ४ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार राजमार्ग बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा खुलाइएको हो।यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले सबै प्रकारका सवारीसाधनको आवागमन रोक ल

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग आज बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि सो क्षेत्रमा

काठमाडौँ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको जनाएको हो […]

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पृथ्वी लोकमार्गसहित सात वटा महत्वपूर्ण सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङस्थित पृथ्वी लोकमार्गमा बिहीबार साँझ करिब ६स्३० बजे माथिबाट सुख्खा पहिरो खसेपछि […]

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको जनाएको […]

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै माथिबाट निरन्तर सुक्खा पहिरो
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
विगत केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका आठवटा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प…
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन 'नेपाल राष्ट्र…