सरकारले हतार गरेर शिक्षा ऐन ल्याउँदैन : शिक्षामन्त्री पोखरेल
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले दीर्घकालीन सोचका साथ शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन्। उनले हतारमा ऐन ल्याउनेभन्दा आगामी ५० वर्षसम्मको शैक्षिक आवश्यकता र प्रविधिको विकासलाई मध्यनजर गर्दै समग्र शिक्षा प्रणालीलाई समेट्ने गरी विधेयक तयार पारिने बताए। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले भने,‘एक-दुई वर्षको समस्या हेरेर होइन आगामी ५० वर्षसम्मको आवश्यकता […]
