Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

आजदेखि बृहस्पति अस्त, काम्य कर्म गर्न शास्त्रीय निषेध

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मङ्गलबार दिउँसोदेखि बृहस्पति (गुरु) पश्चिममा अस्त भएका छन्। समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार बृहस्पति अस्त भएको समयमा नित्य र नैमित्तिक बाहेकका काम्य कर्महरू गर्न शास्त्रीय रूपमा निषेध गरिएको छ। बृहस्पति आगामी साउन २४ गते दिउँसो १२:२४ बजे पूर्वमा उदाउनेछन्। यस अवधिमा कुनै विशेष कामना राखेर गरिने धार्मिक अनुष्ठानहरू नगर्न समितिले आग्रह गरेको छ।

3 publishers · 3 headlines · developing over 55 min
Broke firstLokaantar logoLokaantar

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।असार ३२ गते आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका गुरु आगामी साउन २४ गते आइतबार १२ः२४ बजे पूर्वमा उदाउने समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।उनका अनुसार बृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्ममात्र गर्नु हुने, कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ । गुरु, शुक्र अस्तमा नित्य रूपमा गरिने स

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. आजदेखि बृहस्पति अस्त, काम्य कर्म गर्न शास्त्रीय निषेध

    काठमाडौं । बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म नगर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार बृहस्पति आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका छन्। अब उनी साउन २४ गते अपराह्न १२ः२४ बजे पूर्वमा उदाउनेछन्। शास्त्रीय मान्यताअनुसार बृहस्पति र शुक्र अस्त भएका बेला स्नान, […]

  2. आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

    काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असार ३२ गते आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका गुरु आगामी साउन २४ गते आइतबार १२ः२४ बजे पूर्वमा उदाउने समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । उनका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.