Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 8h ago

सिद्धार्थ बैंकद्वारा ५० लाख रुपैयाँसम्मको ‘सिद्धार्थ गोल्ड लोन’ योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न ‘सिद्धार्थ गोल्ड लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार धितो राखिएको सुनको मूल्याङ्कनका आधारमा ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ।

4 publishers · 4 headlines · 3 in 24h · developing over 19 hours
Broke firstNews of Nepal logoNews of Nepal

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाख रुपैयाँसम्म कर्जा पाइने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले सार्वजनिक गरेको नयाँ कर्जा योजना अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह […]

Coverage

3 more headlines since

first · 1d agolatest · 8h ago
  1. सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाखसम्म कर्जा पाइने

    सिद्धार्थ बैंकले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।

  2. सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ योजना

    १ साउन, काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको […]

  3. सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

    काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड ले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.