Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन काठमाडौंमा आयोजना हुने

तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा हुने यस कार्यक्रममा २७ भन्दा बढी देशका ६० जना पत्रकारहरू सहभागी हुनेछन्। सम्मेलनमा तामाङ, किराँत राई, तमु, र थारु लगायतका विभिन्न जातीय पत्रकार संगठनहरूको सहभागिता रहनेछ।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 11 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

तेस्रो अन्तर्राष्ट्रिय आदिबासी मातृभाषा पत्रकार सम्मेलनको तयारी तीव्र

गोरखापत्र अनलाइनकाठमाडौं, असार ३२ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिबासी मातृभाषा पत्रक...

news5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
  1. काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने

    काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी साउन २४ देखि २७ गतेसम्म हुने सम्मेलनमा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन काठमाडौंमा हुने

    काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ । आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो । संयुक्त राष्ट्रसंघले सन् […]

  3. तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन काठमाडौंमा हुने

    ३२ असार, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ काठमाडौंमा हुने भएको छ । आगामी २४ देखि २७ साउनसम्म सञ्चालन हुने सम्मेलनमा २७ बढी देशका ६० जना पत्रकारहरू नेपाल आउने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो । संयुक्त […]

  4. तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढी देशबाट सहभागी आउने

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा फोनिजमा आबद्ध विभिन्न जातीय पत्रकार संगठनहरू तामाङ पत्रकार संघ, किराँत राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारु पत्रकार संघ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.