Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीनको औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए। चीन भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कुनमिङमा आयोजित आठौँ चीन-दक्षिण एसिया प्रदर्शनीमा सहभागिता जनाएका थिए।

TopicsChina
2 publishers · 2 headlines · developing over 1 hour
Broke firstThaha Khabar logoThaha Khabar

स्वदेश फर्किए उपराष्ट्रपति यादव

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. उपराष्ट्रपति यादव स्वदेश फिर्ता

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.