
‘थ्री इडियट्स’ सोनम वाङचुकको जीवनमा आधारित चलचित्र होइन : आमिर खान
बलिउड अभिनेता आमिर खानले सामाजिक अभियन्ता सोनम वाङचुकको जारी आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।...
बलिउड अभिनेता आमिर खानले शिक्षाविद् तथा अभियन्ता सोनम वाङ्चुकको जारी आमरण अनसनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। लन्डन इन्डियन फिल्म फेस्टिभलमा बोल्दै खानले वाङ्चुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे पनि चलचित्र 'थ्री इडियट्स' को आफ्नो 'र्यान्चो' पात्र उनीबाट प्रेरित नभएको स्पष्ट पारे। खानको यस बयानलाई लिएर सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले समेत टिप्पणी गरेका छन्।

बलिउड अभिनेता आमिर खानले सामाजिक अभियन्ता सोनम वाङचुकको जारी आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।...
2 more headlines since
_lNCKlMX4FO.jpg)
काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले शिक्षाविद् तथा अभियन्ता सोनम वाङ्चुकको अनिश्चितकालीन आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । साथै उनले चलचित्र ‘थ्री इडियट्स’ मा रहेको चर्चित पात्र ‘राञ्चो’ सोनम वाङ्चुकबाट प्रेरित भएको
लन्डन इन्डियन फिल्म फेस्टिभलमा आमिर खानले फिल्म ‘थ्री इडियट्स’ को आफ्नो ‘र्यान्चो’ पात्र सोनम वाङ्चुकबाट प्रेरित नभएको बताएका छन्। उनले सोनम वाङ्चुकको स्वास्थ्यलाई लिएर चिन्ता पनि व्यक्त गरेका थिए । अभिनेता आमिर खानको सोही बयानलाई लिएर सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिँदै प्रशान्त भूषणले भने, ‘आखिरकार आमिर खानलाई सोनम वाङ्चुकको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…