काठमाडौंमा पाँचवटा सवारी साधन आपसमा ठोक्किँदा १० जना घाइते
दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका-४ स्थित कतार भिसा सेन्टर अगाडि पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार, एउटा ट्याक्सी र तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका हुन्। घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ। प्रहरीले सबै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।
दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
2 more headlines since
.jpg)
कतार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।...
काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा प्र ०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि जग्ग…
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…