
कुलमान घिसिङको दाबी- बालेन सरकार ५ वर्ष टिक्दैन
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने सङ्केत देखिएको बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गलत काम गरे सडक आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो चाहना सरकार ५ वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार ५ […]