Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 13h ago

नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णयको भीम रावलद्वारा विरोध

पूर्वमन्त्री तथा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) हटाउने सरकारको निर्णयको कडा आलोचना गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हटाएर अर्कै चित्र राख्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको कदमलाई उनले 'राष्ट्रघाती' संज्ञा दिएका छन्। असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको दाबी गर्दै रावलले यसप्रति आपत्ति जनाएका हुन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन् । ‘सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र

story5 publishers
Coverage

4 more headlines since

first · 16h agolatest · 14h ago
  1. सरकारले एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय किन गर्यो ?

    काठमाडौँ - नेपालले पन भारतको सीमा मिचेको छ भनेर विवादमा आएका प्रधानमन्त्री बालेन्द्र साह फेरि अर्को विवादमा तानिएका छन् । गत असार ३२ गते बसेको मन्त्रिपरिषद्‌को बैठकबाट सरकारले एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय गरेको

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  2. एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय सरकारको अर्को गम्भीर राष्ट्रघात : भीम रावल

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय घातक भएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा हटाएर ‘लु भ्याकुर’ गुम्बाको चित्र राख्न निर्देशन दियो: भीम रावल

    काठमाडौं । नेकपाका नेता डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाएर अर्को चित्र राख्ने निर्णय गरिएको भन्ने विषय सार्वजनिक भएको भन्दै सरकारसँग जवाफ मागेका छन्। रास्वपा नेतृत्वको सरकारले गत असार ३२ गते एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाई अमेरिकी सहयोगमा बनेको ‘लु भ्याकुर’ नामक गुम्बाको चित्र […]

  4. नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय राष्ट्रघाती : भीम रावल

    काठमाडौँ– पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन्। ‘सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.