
सप्तरी कारागारमा कैदीबन्दी स्थानान्तरण विवाद, सुरक्षा कडा
धीरेन्द्रप्रसाद साहराजविराज, साउन २ गते । कारागार कार्यालय सप्तरीमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ । विवादका कारण केही समय कारागारभित्...
कैदीबन्दी स्थानान्तरण र चौकीदार नियुक्तिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै शनिबार बिहान राजविराजस्थित सप्तरी जिल्ला कारागारमा तनाव उत्पन्न भएको छ। कैदीबन्दीहरूले विरोध प्रदर्शन गरेपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार अहिले कारागारको अवस्था सामान्य रहेको छ।

धीरेन्द्रप्रसाद साहराजविराज, साउन २ गते । कारागार कार्यालय सप्तरीमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ । विवादका कारण केही समय कारागारभित्...
3 more headlines since

राजविराज । कारागारको ब्लकबाट स्थानान्तरणको बिषयलाई लिएर कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा सप्तरी सदरमुकाम राजविराज स्थित कारागार शनिवार बिहानै तनावग्रस्त बन्यो । कारागारको बी ब्लकमा कैदीबन्दीका दुई समूहबीच ए ब्लकमा स्थानान्तरणको विषयलाई लिएर विहान ७ बजेतिर विवाद हुँदा कारागार केहीबेर तनाबग्रस्त बनेको हो । सो’bout सूचना प्राप्त हुनासाथ सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको र […] The post सप्तरी कारागारमा कैदीबन्दीद्वारा आत्मदाहको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
राजविराज- कारागार कार्यालय सप्तरीमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ। विवादका कारण केही समय कारागारभित्र तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ। कारागारको ब्लक ‘बी’ मा रहेका पाँच–छ जना कैदीबन्दीलाई अर्को ब्लक वा अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेका बेला केही कैदीबन्दीले विरोध गर्दै होहल्ला […]
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीको स्थानान्तरणको विषयलाई लिएर तनाव भएको छ ।कैदीबन्दीको स्थानान्तरणका साथै चौकीदार नियुक्तिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै उनीहरू आन्दोलित बनेपछि कारागारमा तनाव भएको हो ।यता प्रशासनले भने चौकीदारको व्यवहारलाई लिएर विवाद उत्पन्न भएको जनाएको छ। बिहान सामान्य विवाद भएको र अहिले अवस्था सामान्य जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरे जानकारी दिए । 'बिहान सामान्य विवाद भएको हो, अहिले अवस्था सा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
अर्थ मन्त्रालयले उपभोक्ताहरूलाई बिल लिने र दिने बानी बसाल्न प्रोत्साहन गर्ने उद्देश्यले 'करदाता प्रोत्साहन उपहार कार…
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार देशभरका १३ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै सा…