दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’ : साउनभित्र सम्पर्क नगरे दूध नकिन्ने
डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्ने छ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले निरन्तर दूध कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूलाई साउन मसान्तभित्र सम्पर्क गर्न आग्रह गरेको छ। संस्थानको केन्द्रीय कार्यालय लैनचौरले एक सूचना जारी गर्दै इच्छुक संस्थाहरूलाई पायक पर्ने चिस्यान केन्द्र वा आयोजनाहरूमा सम्पर्क गर्न निर्देशन दिएको हो। तोकिएको समयसीमा भित्र प्रक्रिया पूरा नगर्ने उत्पादकहरूबाट आगामी दिनमा दूध खरिद नगरिने संस्थानले जनाएको छ।
डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्ने छ ।
1 more headline since
‘संस्थानसँग निरन्तर दूधको कारोबारमा संलग्न हुन इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई साउन मसान्तभित्र पायक पर्ने स्थानमा रहेका संस्थानका आयोजना/चिस्यान केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ’‚ डीडीसी केन्द्रीय कार्यालय लैनचौरले जारी गरेको सूचनामा भनिएको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
प्रधानमन्त्री बालेन्द्र शाहले चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक्ने मुख्यसचिव गोविन्दबहादुर कार्कीको निर्णयल…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…