Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 11h ago

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी, ७ लाख ९२ हजार बाहिरिए

आर्थिक वर्ष २०८२/८३ मा कुल ७ लाख ९२ हजार १८७ नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४७ हजारले कम हो। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेहरूमा ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। गत आर्थिक वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा केही गिरावट आएको देखाउँछ।

5 publishers · 5 headlines · 3 in 24h · developing over 1 day
Broke firstOnlineKhabar logoOnlineKhabar

गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने ४७ हजार घटे

३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् […]

Coverage

4 more headlines since

first · 2d agolatest · 12h ago
  1. एक वर्षमा ७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीमा, कुन महिनामा कति भए पलायन ?

    काठमाडौं- आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ७ लाख ९२ हजार १८७ पुगेको छ। श्रम स्वीकृतिको तथ्यांकअनुसार औसतमा प्रत्येक महिना करिब ६६ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्। सबैभन्दा धेरै

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  2. यसवर्ष विदेश जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशत कमी

    काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९Continue reading "यसवर्ष विदेश जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशत कमी"

  3. वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

    काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे

    काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालबाट करिब ८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.