
‘ दसैँ अघि सवारी साधन खरिदका लागि एक्स्पो सबैभन्दा उपयुक्त प्लेटफर्म ’
दुई वर्षअघि स्थापित नेपाल अटोमाबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही श्रावण २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी एक्स्पो दाबी गरिएको यो प्रदर्शनीमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादनहरू लन्च गर्ने उद्घोष गरेको सम्बन्धमा […]
