_Sn7ZvQJjtd.jpg)
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा प्रतिकूल मौसमका कारण रूख ढलेर विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध भएको बताएको छ । सोमबार बिहान प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सो कुराको