काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
३ साउन, काठमाडौं । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ । नेपाल भलिबल संघले आईतबार एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष विशाल श्रेष्ठले नेपाली टिमलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित बिदाइ गरे । काभा […]


