
सत्ताका लागि ३ दल मिल्दैनौँ, प्रदेशमा पनि प्रतिपक्षमा बस्न तयार छौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन् ।

