Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

रोहित शर्माको शतकका बाबजुद भारत पराजित, इंग्ल्याण्डद्वारा एकदिवसीय शृङ्खला कब्जा

लर्ड्समा भएको तेस्रो एकदिवसीय खेलमा भारतलाई २७ रनले हराउँदै इंग्ल्याण्डले तीन खेलको शृङ्खला २-१ ले जितेको छ। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ३ विकेट गुमाएर ३८७ रनको विशाल योगफल तयार पारेको थियो। लक्ष्य पछ्याउने क्रममा रोहित शर्माले १३८ रनको शतकीय पारी खेले पनि भारतीय टोली ३६० रनमा समेटिएपछि हार बेहोर्न पुग्यो।

TopicsIndia
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

रोहित शर्माको शतकीय पारिका बाबजुद भारत पराजित

रोहित शर्माको उत्कृष्ट शतकीय पारिका बाबजुद भारत तेस्रो एकदिवसीय (ओडीआई) खेलमा घरेलु टोली इङ्गल्याण्डसँग २७ रनले पराजित भएको छ। जितसँगै इङ्गल्याण्डले तीन खेलको ओडीआई शृङ्खला २-१ ले आफ्नो कब्जामा पारेको हो ।लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८७ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा ३८८ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली ५० ओभरमा ३६० रनमा समेटियो । भारतका लागि रोहित शर्माले १३८ रनको शतकीय पारि खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।इङ्गल्याण

story2 publishers
Coverage

1 more headline since

  1. इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ

    लण्डन । लर्ड्समा भएको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले भारतलाई २७ रनले हराउँदै तीन म्याचको शृङ्खला २-१ ले आफ्नो नाममा गरेको छ। लर्ड्समा पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रन बनाएको थियो। जवाफमा भारतीय

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.