
लेबलविहीन, मिसावटयुक्त र तस्करीका सामान बेच्नेलाई सरकारको चेतावनी
बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री–वितरण बढिरहेको भन्दै सरकारले त्यस्ता गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।...

