सिक्किमको नाम्चीस्थित टिस्टा-६ आयोजनाको सुरुङमा दुर्घटना, ७ मजदुरको मृत्यु, २० को उद्धार
भारतको सिक्किम नाम्ची जिल्लास्थित टिस्टा–६ जलविद्युत् आयोजनाका लागि निर्माणाधीन सुरुङभित्र सोमबार भएको विषाक्त ग्यास चुहावटको घटनामा सात मजदुरको मृत्यु भएको छ। सुरुङमा फँसेका २० जनाको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। टाइम्स अफ इन्डिया, पीटीआई र अन्य भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना दक्षिण सिक्किमको सामार्दुङ क्षेत्रमा निर्माणाधीन सुरुङभित्र भएको हो। सुरुङको प्रवेशद्वार नजिकै पहिरो खसेर […] The post सिक्किमको नाम्चीस्थित टिस्टा-६ आयोजनाको सुरुङमा दुर्घटना, ७ मजदुरको मृत्यु, २० को उद्धार appeared first on BIZMANDU.

.jpg)



