
महाकालीमा बहाव बढ्दै, चार पाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको उत्तराखण्डमा निरन्तर वर्षा भइरहेका कारण महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ। बढ्दो बहावका कारण भारतसँग जोड्ने बनबासास्थित शारदा ब्यारेज (बनबासा पुल) हुँदै हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार मंगलबार बिहान ९:०० बजे […]


