Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9h agolast: 6h ago

चलचित्र 'एक्का तीन' मा अभिनेत्री कविता नेपाली अनुबन्धित

मोडल तथा अभिनेत्री कविता नेपाली नयाँ चलचित्र 'एक्का तीन' का लागि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। यस चलचित्रमा उनले पूजा शर्मा र पुष्प खड्कासँगै स्क्रिन सेयर गर्नेछिन्। यस फिल्ममा कवितालाई एक्सन अवतारमा देख्न पाइने बताइएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstSetopati logoSetopati

पूजा-पुष्पपछि 'एक्का तीन'मा कविता नेपाली अनुबन्धित

मोडल तथा अभिनेत्री कविता नेपाली फिल्म 'एक्का तीन' मा अनुबन्धित भएकी छन्।

art2 publishers
Coverage

1 more headline since

  1. एक्शन अवतारमा कविता नेपाली !

    यसअघि नै पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको ‘एक्का तीन’ मा अब कविता पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatearts2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.