पूर्वअर्थमन्त्री डा. महतविरुद्धको भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न अस्वीकार
५ साउन, काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको भ्रष्टाचारको मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ । विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको हो । डा. महत गम्भीर मानसिक रोगबाट पीडित भई अशक्त भएको र उनको स्मरणशक्ति हराएको भन्दै उनकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा […]


